२२ माघ २०८२, बुधबार । February 5, 2026

उपनिर्वाचन विशेषः उदयपुर वेलका ९ मा माओवादी उम्मेदवार निर्वाचित



उदयपुर । उदयपुरको वेलका नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५ सय ५९ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५ सय २५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नवरात बस्नेत ४ सय ४ मतसहित तेस्रो भए। यसैगरि जसपाका राजकुमार राईले २ सय ७ मत प्राप्त गर्दा रास्वपाका तेजमान विश्वकर्माले १ सय १३ मत ल्याए।

यसअघि २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल