२२ माघ २०८२, बुधबार । February 5, 2026

कीर्तिपुर चुनावी अपडेटः कृष्णमान र सुरेन्द्रबीच ७ सय बढीको मतान्तर



काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार डंगोलले ३ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले २ हजार ९ सय ७ मत पाएका छन्। उनीहरूबीच ७ सय ४५ को मतान्तर रहेको छ। तेस्रो स्थानमा माओवादीका उम्मेदवार शिवशरण महर्जनले २ हजार ५ सय ८ मत पाएका छन्।

चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार २ सय ९४ मत पाएका छन् अहिलेसम्म कीर्तिपुरको वडा नम्बर १, २, ३, ४, ५ र ६ को मतगणना भएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल