२२ माघ २०८२, बुधबार । February 5, 2026

कीर्तिपुर चुनावी अपडेटः ६ वटा वडाको मतगणना सकियो, मतान्तर बढाउँदै कांग्रेस



काठमाडौं । कीर्तिपुर नगरपालिकामा वडा नम्बार १ देखि ६ सम्मको मतगणना सकिएको छ ।

हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसका कृष्णमान डंगोलले ३ हजार ३ सय ८५ मत कटाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार सुरेन्द्र मानन्धरले २ हजार ७ सय २६ मत पाएका छन्। उनीहरूबीच ६ सय ५९ मतको अन्तर छ।

तेस्रो स्थानमा माओवादीका उम्मेदवार शिवशरण महर्जनले २ हजार ३ सय १७ मत प्राप्त गरेका छन्। चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार २ सय ७ मत पाएका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ५ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल