२२ माघ २०८२, बुधबार । February 5, 2026

कीर्तिपुर निर्वाचन अपडेटः मतान्तर बढाउँदै कृष्णमान, स्वतन्त्रको देखिएन प्रभाव



काठमाडौं । कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन् ।

जारी मतगणनामा हालसम्म डंगोलले २ हजार ९ सय ३० मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धरले २ हजार ३ सय ५८ मत पाएका छन्। त्यसैगरी माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले २ हजार १ सय १ मत प्राप्त गरेका छन्। कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना भएको छ।

बाँकी स्थानमा मतगणना जारी रहेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल