१८ पुस २०८२, शुक्रबार । January 2, 2026

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित



मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र का उम्मेदवार नमो नारायण माझी निर्वाचित भएका छन्।

उनी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यस ठाउँमा कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मतमात्रै ल्याए। यस्तै नेकपा एमाले का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए। २०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो।

यसपटक यस गाउँपालिका कांग्रेसबाट माओवादीले खोसेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together