७ फाल्गुन २०८१, बुधबार । February 19, 2025

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले



काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उनले ७ सय ८९ मतसहित आफुलाई अग्र स्थानमा राख्न सफल भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ६ सय ६६ मतसहित पछ्याईरहेका छन् । कीर्तिपुर नगरपालिकामा तेस्रो स्थानमा भने माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जन रहेका छन् ।

उनले हालसम्म ४ सय ६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४ सय १८ मत पाएका छन् । कीर्तपुरको वडा १ र ४ मा पनि उपनिर्वाचन भएको छ । वडानम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५ सय ६२ मतका साथ विजयी भइसकेका छन् ।

वडानम्बर ४ को नतिजा आउन बाँकी छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार उकालो लाग्दै सुनको भाउ, आज तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा ११

पूर्वराजा ज्ञानेन्द्रको अपिलः राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूहरूलाई

आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ७५औँ प्रजातन्त्र दिवस देशका विभिन्न भागमा विविध

आजको विनिमयदरः कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

कस्तो छ फागुन ७ गते बुधबारको देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय