२१ मंसिर २०८२, शनिबार । December 6, 2025

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका शाही निर्वाचित



दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई ४ सय ५२ मतान्तरले पराजित गर्दै शाही अध्यक्ष निर्वाचित भएका हुन्। शाहीले कुल ३ हजार १ सय २७ मत प्राप्त गरेका छन् भने कांग्रेसका भण्डारीले २ हजार ६ सय ७५ मत ल्याए। यस्तै माओवादीका जंगबहादुर बहादुर बरालले ८ सय ४२ मत ल्पाए।

रास्वपाका प्रकाश बुढाले १ सय १२ मत पाए। यहाँ १२ हजार ६१४ मतदाता रहेकामा ६ हजार ९८९ मत खसको थियो । यो गाउँपालिकामा यसअघि कांग्रेसका लक्षुमन गुरुङ निर्वाचित भएका थिए।।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको