१९ फाल्गुन २०८१, सोमबार । March 3, 2025

काठमाडौं– १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन्।

श्रेष्ठ एक हजार ५ सय ८४ मतसहित निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३ सय ४ मत पाएका छन् । यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गरेका छन् ।

यसैगरी ६ सय ५१ मतसहित एकीकृत समाजवादीका मीनबहादुर मानन्धर चौथो हुँदा पाचौँ भएका राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६ सय २२ मत ल्याए।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम