२२ माघ २०८२, बुधबार । February 5, 2026

उपनिर्वाचन अपडेटः काठमाडौं १६ मा रास्वपाकी श्रेष्ठको सुरुवाति अग्रता



काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार रोजिना श्रेष्ठले सुरुवाति अग्रता लिएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त भएको पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ४ सय ९३ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ३ सय ८४ र नेपाली कांग्रेसका देवेन्द्र पाठकले ३ सय ६९ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले २ सय मत पाएका छन्।

स्थानिय तह उपनिर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा यस वडामा १० हजार ५ सय ५८ मत खसेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल