१८ पुस २०८२, शुक्रबार । January 2, 2026

झापाको कन्काई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी



झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले विजयी हासिल गरेका छन् ।

आइतबार भएको स्थानिय तह उपनिर्वाचन अन्तर्गतको मतगणनामा ओलीले ४ सय ९३ मतसहित विजयी हासिल गरेका हुन् । उनले चापाकल चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेर दोस्रो भएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ मत र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together