१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

चामल बोकेको ट्रक त्रिशुलीमा खस्यो, ३ जनाको उद्धार



काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ ।

मंगलबार बिहान करिब ६ बजे नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो। प्रहरीका अनुसार दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको छ। ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरिएको हो।

उनीहरुलाई प्रारम्भिक उपचारका लागि मझिमटारस्थित बिहानी फार्मेसीमा पठाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा ट्रक आफैँ अनियन्त्रित भइ दुर्घटना भइको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम