काठमाडौं । पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ ।
नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार ३ : २१ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया