१९ फाल्गुन २०८१, सोमबार । March 3, 2025

उपनिर्वाचन-२०८१ः कीर्तिपुरको मेयरमा माओवादीका शिवशरण महर्जनको उम्मेदवारी दर्ता



काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले मनोनयन दर्ता गराएका छन्।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा माओवादीको तर्फबाट महर्जनले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै माओवादीकै नारायण विष्टलेले वडा नम्बर ४ मा उम्मेदवारी दिएका छन्।

माओवादीले वडा नम्बर १ मा अष्टमान महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम