२३ माघ २०८२, बिहिबार । February 5, 2026

उपनिर्वाचन २०८१ः कीर्तिपुरको मेयरमा नवरथ बानियाँले दिए स्वतन्त्र उम्मेदवारी



काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार नवरथ बानियाँले मनोनयन दर्ता गराएका छन् ।

आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवार बानियाले मनोनयन दर्ता गराएको हुन् । यो सँगै किर्तिपुर नगरपालिकामा मेयर पदका लागि हालसम्म २ जनाको उम्मेदवारी परेको छ । यस पालिकामा मेयर पद र दुई वटा वडामा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

वडा नम्बर १ र वडा नम्बर ४ मा पनि उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल