२ चैत्र २०८२, सोमबार । March 17, 2026

उपनिर्वाचन-२०८१ः किर्तिपुरको मेयरका लागि नेसपाका दिलकुमारले दर्ता गराए उम्मेदवारी


२ मंसिर २०८१, आइतबार  

18
Shares

काठमाडौं । किर्तिपुर नगरपालिकाको मेयर पदका लागि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जनले सबैभन्दा पहिला आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

कीर्तिपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि उम्मेदवारी दर्ता गर्न आउने क्रम सुरु भएको छ । उम्मेदवारी मनोनयन आइतबार अपराह्नसम्म चल्ने छ ।

आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको प्रक्रिया जारी छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по