२८ कार्तिक २०८१, बुधबार । November 13, 2024

रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपाल यू-१९ महिला टी–२० विश्वकपमा छनोट

काठमाडौं । आईसीसी यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल छनोट

यू–१९ महिला विश्वकप छनोटः नेपालले पायो ८४ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप

पहिलो अभ्यास खेलमा नेपालको यू-१९ टोली कर्नाटकसँग पराजित

काठमाडौं । यू-१९ नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको कर्नाटक यू-१९

कुलमानको चेतावनीः १५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले

१४ अंकले घट्यो नेप्से, ७ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । साताको चौँथो कारोबारको दिन बुधवार शेयर बजार लगातार