१४ बैशाख २०८२, आइतबार । April 28, 2025

खोटाङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प



खोटाङ । सोमबार राति खोटाङमा भूकम्पको धक्का महसुस भएको छ ।

राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता भने ४ दशमलव ३ म्याग्निच्युडको रहेको थियो । यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको