२८ बैशाख २०८२, आइतबार । May 11, 2025

न्यरोबडी जहाजले काठमाडौं–भैरहवा उडान भर्दै नेपाल एयरलाइन्स, कति छ भाडादर ?



काठमाडौं । नेपाल वायु सेवा निगमले फुलपातिको दिनबाट काठमाडौं भैरहवा उडान सुरु गर्ने भएको छ।

फुलपातीको दिन पारेर नेपाल एयर लाइन्सले भैरहवा उडान सुरु गर्ने भएको हो। निगमले जारी गरेको विज्ञप्ती अनुसार काठमाडौं–भैरहवाको दुईतर्फी उडानको भाडादर सात हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै एकतर्फी उडानको मूल्य तीन हाजर ८ सय ९० रुपैयाँ तोकिएको छ।

निगमले ३० किलोसम्मको लगेजलाई निशुल्क गरेको छ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सस्तियो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ

ट्रक पल्टिँदा अवरूद्ध नारायणघाट-मुग्लिन सडक खुल्यो

चितवन । नारायणघाट(मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा ट्रक अनियन्त्रित

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ