९ चैत्र २०८२, सोमबार । March 24, 2026

बाढी–पहिरोको कहरः २ सय १७ जनाको मृत्यु, २८ अझै बेपत्ता


१५ आश्विन २०८१, मंगलबार  

12
Shares

काठमाडौं । गएको बिहीबारदेखि परेको लगातारको झरीपछि आएको बाढी, पहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या दिन प्रतिदिन बदिरहेको छ ।

गृहमन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको संख्या २ सय १७ जना पुगेको छ । यस्तै २८ जना अझै पनि बेपत्ता रहेका छन् । साथै एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेका छन् ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार पनि भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali