२४ माघ २०८२, शुक्रबार । February 7, 2026

बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ४८ पुग्यो, ५८ अझै बेपत्ता



काठमाडौं । बिहीबार रातिदेखि अविरल परेको बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ४८ जना पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म विभिन्न जिल्लामा १ सय ४८ जनाको ज्यान गएको छ भने ५८ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा काठमाडौंमा १४ जना, ललितपुरमा २२ जना, भक्तपुरमा ५ जना रहेका छन् । यस्तै धादिङमा ३८ जना, काभ्रेमा २९ जना र मकवानपुरमा ७ जना रहेको प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोकमा ६ जना, दोलखामा ३ जना, सिन्धुलीमा २ र रामेछापमा १ जनाको ज्यान गएको छ यसैगरी सोलुखुम्बु र पाँचथरमा ५/५ जना, झापा र धनकुटामा २/२ जना तथा इलाम र उदयपुरमा एकरएक जनाको ज्यान गएको छ । महोत्तरीमा २ जना र सप्तरीमा १ जनाको ज्यान गएको छ ।

यस्तै बाढी पहिरोमा परी अझै ५८ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल