१० बैशाख २०८२, बुधबार । April 23, 2025

पहिरोले अवरुद्ध वीपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो



काठमाडौं । निरन्तरको बर्षासँगै झरेको लेदोसहितको पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

आज बिहान वर्षासँगै आएको लेदोका कारण बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८ चार सयबेँसीमा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार अविरल वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दर्ता नगरे बन्द गरिने चेतावनीपछि मेटाका प्रतिनिधि दौडिँदै काठमाडौंमा

काठमाडौं । सामाजिक सञ्जाल नियमनको सरकारी अभियानले तीव्रता पाउँदै जाँदा,

मौसमको दोहोरी सुरुः आज बर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी र स्थानीय वायुले आंशिक प्रभाव

आइपीएलः जितको शिखरमा दिल्ली ! राहुल र पोरेलको ब्याटिङले लखनउ धराशायी

एजेन्सी । केएल राहुल र अभिषेक पोरेलको उत्कृष्ट अर्धशतकको मद्दतले

कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

सर्यो कक्षा १२ को परिक्षा, वैशाख २१ गतेबाट हुने

काठमाडौं । कक्षा १२ को वार्षिक राष्ट्रिय परीक्षा अब वैशाख