१२ बैशाख २०८२, शुक्रबार । April 25, 2025

लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध



काठमाडौं । लगातारको बर्षासँगै झरेको लेदोसहितको पहिरोले वीपी राजमर्ग अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चार सय बेंशीमा माथिबाट आएको लेदोसहितको पहिरोका काण वीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएकाले राजमार्ग खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै

कश्मिर रक्ताम्मे ! सीमा क्षेत्रमा गोली हानाहान

एजेन्सी । भारत र पाकिस्तानबीचको तनाव झनै चर्किएको छ। बिहीबार