१० चैत्र २०८२, मंगलबार । March 24, 2026

धादिङको चिरौँदी खोलानजिक पहिरोले कार बगायो, ४ जनाको उद्धार


१० आश्विन २०८१, बिहिबार  

18
Shares

काठमाडौं । धादिङको गल्छी गाउँपालिका वडा नम्बर–४ स्थित चिरौदीमा पहिरोले कार पुरेको छ ।

कारमा सवार चालकसहित चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चिरौदिमा ग.२च ७८८५ नम्बरको कार सुख्खा पहिरो खसेर पुरिएको हो । कारमा सवार काठमाडौंको चन्द्रागिरि बस्दै आएका धर्म महर्जन, जयकृष्ण श्रेष्ठ र ५८ वर्षीय करण प्रकाश शाहीको बैरेनी अस्पतालमा उपचार हुँदै छ ।

कार चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali