१४ बैशाख २०८२, आइतबार । April 27, 2025

दार्चुलाको शैल्यशिखरमा जिप दुर्घटना, २ जना घाइते



दार्चुला । शैल्यशिखर नगरपालिका–५ ओखडानीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

साँझ ५ बजेतिर ओखडानीमा सु.प.प्र.०१ ज १५९४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बगौराबाट सत्केलातर्फ जाँदै गरेको जिप दुर्घटनामा शैल्यशिखर–४ रातापानीका अन्दाजी २४ वर्षीया हरिश धामी र मोहन धामी घाइते भएका छन् ।

घाइते दुवै जनालाई गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको