१४ बैशाख २०८२, आइतबार । April 27, 2025

बिहीबारदेखि सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने



काठमाडौं । भूकम्पपछि पुननिर्माण गरिएको सुनधारास्थित धरहरा सर्वसाधारण्का लागि बिहीबारदेखि खुला गरिने भएको छ ।

मन्त्रिपरिषद्ले २७ भदौमा धरहरा सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको थियो । सरकारले संविधान दिवसको अवसर पारेर सो निर्णय कार्यान्वयन गर्ने भएको हो । हाललाई धरहरा चढेको शुल्क लाग्ने छैन । २०७२ को गोरखा भूकम्पले धरहरा भत्काएको थियो ।

त्यसपछि सरकारले भत्किएको धरहरालाई यथावत राखी पहिला धरहरा रहेको नजिकै अर्को धरहरा बनाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै धरहराको उद्घाटन गरे पनि त्यसको तीन वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वी नवलपरासी दाउन्नेमा ट्रकको ब्रेक फेल, होटलमा ठूलो क्षति

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने बजारमा आइतबार बिहान एक ट्रक

आईपीएलमा वर्षाको हस्तक्षेपः कोलकाता र पञ्जाबले अंक बाँडे

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत कोलकाता नाइट राइडर्स

आमाको मुख हेर्ने दिन : श्रद्धा र भक्तिको विशेष दिन

काठमाडौं । आज देशभर वैशाख कृष्ण औँसीका अवसरमा ‘आमाको मुख

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबारका लागि अमेरिकी

तराईमा तातो लहर, पहाडमा वर्षा र हिमपात !

काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव देखिएको