२४ माघ २०८२, शुक्रबार । February 7, 2026

‘मिस्टर काठमाडौं’का विजेता प्रकाश राईको निधन



काठमाडौं । शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौं’का विजेता प्रकाश राईको निधन भएको छ ।

उनको बुधवार बिहान हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको हो । ४५ वर्षीया राई बुधवार बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा लडेका थिए । त्यस लगत्तै उनलाई ग्राण्डि अस्पताल लगिएको थियो । फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौंको उपाधी जितेका थिए ।

दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल