१ माघ २०८२, बुधबार । January 14, 2026

भोटेकोशीमा खसेको बोलेरो गाडी भेटियो, वर्षाले उद्धारमा समस्या



सिन्धुपाल्चोक । उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे(तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोसी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको छ ।

इलाका प्रहरी बाह्रबिसेका अनुसार शुक्रबार बिहान भोटेकोसी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियोे । प्रहरीका अनुसार अपराह्न १ बजेतिर उक्त घटना भएको थाहा भएपनि गाडी कहाँबाट कहाँ जाँदै थियो र मान्छे के–कति थिए भनेर यकिन भइसकेको छैन ।

अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास गरिरहेका जनाइएको छ। सो क्षेत्रमा नदीको बहाब बढिरहेको र पानी पनि परिरहेकाले उद्धारमा समस्या भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले