१ माघ २०८२, बुधबार । January 14, 2026

दार्चुलाको धामीगाडामा जिप दुर्घटना, १० जना घाइते



दार्चुला । गोकुलेश्वरबाट सदरमुकाम खलंगा गइरहेको यात्रुवाहक जिप धामीगाडामा दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् ।

मालिकार्जुन गाउँपालिका–८ धामीगाडामा से १ ज १०२२ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीगाडामा जिप अनियन्त्रित भई सडक छेउ नालीमा उल्टिँदा जिपमा सवार १० जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले