२९ पुस २०८२, मंगलबार । January 14, 2026

नागढुंगा सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध



काठमाडौं । धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।

सोमबार अपरान्ह गएको पहिरोमा एउटा स्कोर्पियो गाडीसमेत परेको थियो । धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

दुईतर्फी अवरुद्ध खुलाउन कम्तीमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले