२९ पुस २०८२, मंगलबार । January 14, 2026

गोदरेजद्वारा दशैं र तिहार लक्षित ‘मनैदेखि वाउ’ अभियान जारी



काठमाड‍ौं । अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ‘मनैदेखी वाउ’ जारी गरेको छ।

ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाढ्ने उद्देश्य सहित यस योजना ल्याइएको हो । ‘मनैदेखि वाउ’ अभियान अन्तर्गत ग्राहकले रु ३१,५०० सम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले टप लोड, ट्विन टब वासिङ मेसिन खरिद गर्दा तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिद गर्दा निःशुल्क कुकिंग किट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरूले गोदरेज सिंगल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड–बाई–साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्नेछन्।

यो अभियान २३ भदौ २०८१ मा सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले