२९ पुस २०८२, मंगलबार । January 14, 2026

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



नवलपरासी । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

नवलपरासीको सुनवल नगरपालिका–९ स्वाठी बस्ने २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको हो। प्रहरीका अनुसार​ सुनवल नगरपालिका–१२ फरौली र रामग्राम नगरपालिका–११ को सिमानामा गएराति साढे १० बजेतिर पश्चिमतिरबाट पूर्वतर्फ आउँदै गरेको लु १७ प ८७८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेको थियो।

दुर्घटनामा घाइते कंवरलाई प्रहरीले तत्काल जिल्ला अस्पताल परासी पठाएको थियो। करिब साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले