७ चैत्र २०८२, शनिबार । March 22, 2026

टेस्ला शोरूममा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी


२१ भाद्र २०८१, शुक्रबार  

2.1k
Shares

काठमाडौं । काठमाडौंको नक्सालस्थित टेस्ला शोरूममा लागेको आगलागी नियन्त्रणमा आएको छ।

शुक्रबार दिउँसो सवा १२ बजे काठमाडौं महानगरपालिका–५ स्थित नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा लागेको आगलागी नियन्त्रणमा आएको हो। शोरूममा रहेका गाडीहरूमा भने क्षति नपुगेको प्रहरीले जनाएको छ। आगलागी भएको खबरपछि काठमाडौं महानगरपालिका र प्रहरी प्रधान कार्यालयको दमकल प्रयोग गरी निभाइएको हो।

क्षति विवरण भने आइसकेको छैन। आगलागी कसरी भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो