२८ पुस २०८२, सोमबार । January 13, 2026

सडक डिभाइडरमा स्कुटर ठोकिँदा पाल्पामा एकजनाको मृत्यु



काठमाडौं । पाल्पामा सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिका–१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगर छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान करिब ९ बजे पाल्ला रामपुर–१०, बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो ।

घाइते मगरको उपचारका लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ११ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले