२९ पुस २०८२, मंगलबार । January 13, 2026

चट्याङ लागेर चितवनमा एकजना महिलाको मृत्यु



चितवन । चितवनमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा माडी नगरपालिका–९ स्थित शिकारिपुर बस्ने ५० वर्षिया सरस्वती महत्तो रहेको प्रहरीले जनाएको छ। उनको आइतवार बिहान ९ बजेतिर परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार गोठमा भैंसीलाई कुडो हाल्न जाँदा महतोलाई चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भीर घाइते भएकी महत्तोलाई उपचारको लागि बघौडा अस्पताल बसन्तपुर लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा बिहान १०ः५० बजे मृत्यु भएको थियो।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले