२९ पुस २०८२, मंगलबार । January 13, 2026

मौसम पूर्वानुमान

कोशी, बागमती र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकोले केही ठाउँमा हल्का पानी परिरहेको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । आज कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँहरुमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । काठमाडौं उपत्यकामा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै राति पनि कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एकदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ८ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले