८ चैत्र २०८२, आइतबार । March 22, 2026

पोखरामा फेरी अर्को स्कुल बस दुर्घटना, एक जना घाइते


७ भाद्र २०८१, शुक्रबार  

84
Shares

कास्की । पोखरा महानगरपालिका वडा नम्बर १७ को घारीपाटन चोकमा शुक्रबार दिउँसो स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

पोखरा ८ मा रहेको न्यू मोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस दुर्घटना हुँदा चालक पोखरा ९ बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् । दिउँसो ३ बजेतिर अनियन्त्रित बनेको बसले मोडमा तीन ट्याक्सीलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि रोडबाट तल खसेको ट्याक्सीमाथि नै बससमेत खसेको प्रहरीले जनाएको छ ।

चालक गुरुङको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । उनले छातीमा ठोक्किएको बताएको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसले ठक्कर दिँदा ग१ज २९३४, ग१ज २२४१ र ग१ज ४१८० नम्बरको ट्याक्सीमा क्षति भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो