२३ माघ २०८२, बिहिबार । February 6, 2026

पशुपति कोटिहोमको समापनमा तनाव, आखिर के भएको थियो त्यस्तो ?



काठमाडौं । साउन महिनाभर चलेको पशुपति कोटिहोमको समापनको दिन गएराति तनाव सिर्जना भएको छ ।

गएराति पशुपतिमा साधा पोशाकमा आएका प्रहरीले कोटिहोम आयोजक विजय भण्डारीलाई पक्राउ गर्न खोजेपछि उनका समर्थकले प्रतिकार गरेका हुन् । स्वयम् भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै सबै भक्तजनलाई पशुपतिमा आउन र प्रहरीको प्रतिकार गर्न आग्रह गरेका थिए ।

उनले पशुपति क्षेत्र अब रणमैदान भएको र नेपालमा पनि बंगलादेशको जस्तै विद्रोह सुरु भएको जस्ता भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए । भण्डारीलाई पक्राउ गर्न आएको प्रहरी उनका समर्थकको अवरोधपछि रित्तो हात फर्किएको थियो । प्रहरीमाथि भण्डारीका समर्थकले हातपातसमेत गरेका थिए ।

प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल