२५ फाल्गुन २०८१, आइतबार । March 10, 2025

ऐना युनिसेक्स सलुनले मनायो तेस्रो वार्षीकोत्सब



काठमाडौं । ऐना युनिसेक्स सलुनले तेस्रो वार्षीकोत्सब मनाएको छ ।

त्रिपुरेश्वरमा रहेको ऐना युनिसेक्स सलुनले आफ्नो तेस्रो वार्षीकोत्सव मनाएको हो । सलुनकी संचालक खुसी पाठकले गुणस्तरयुक्त प्रविधि, सेवामूलक र सम्पूर्ण सुबिधा भएको ऐना सलुनबाट दक्ष अनुभवी सौन्दर्यकर्मीद्वारा सेवाग्राहीहरुलाई सेवा दिन पाउँदा आफु गौरवान्वित भएको बताइन् । उनले अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको व्यवस्था भएको पनि जानकारी दिएकी छन् ।

यसका साथै सञ्चालक पाठकले नेपालमै बसेर पनि केही गर्न सकिन्छ भनेर अपनाएको यो पेशाप्रति बिश्वास गरेर आउने सम्पुर्ण सेवाग्राहीहरुलाई धन्यवाद पनि व्यक्त गरेकी छन् । संचालनको सुरुवातीदेखी ऐनाले महिला पुरुष दुबैलाई रोजगारसमेत प्रदान गरिरहेको छ । आगामी दिनमा ऐना युनिसेक्स सलुनले अझ आधुनिक प्रशिक्षण र सेवा दिने पनि सञ्चालक पाठकले प्रतिबद्धता व्यक्त गरिन् ।

वार्षीकोत्सवमा वरिष्ठ कलाकार रेखा थापा, पुर्वमन्त्री आनन्द पोखरेल, समाजसेवी खुश्वु ओली लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ६ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको