१९ माघ २०८१, शनिबार । February 1, 2025

बझाङ निर्वाचन अपडेट

बझाङमा एमाले र कांग्रेसबीच कडा टक्कर, कति छ मतान्तर ?



बझाङ। बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८९ मतका साथ अग्रता लिइरहेका छन् भने नेकपा एमाले दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८० मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर जम्मा ९ मात्रै छ ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६ सय ६३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत पाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस