१९ माघ २०८१, शनिबार । February 1, 2025

बझाङ उपनिर्वाचन अपडेट

२३ हजार ३ सय मत गनियो, कांग्रेस उम्मेदवार झिनो मतान्तर सहित अगाडी



बझाङ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २ सय ५९ मतले अग्रता बनाएका छन् ।

सार्वजनीक पछिल्लो मतपरिणम अनुसार कांग्रेस उम्मेदवार सिंहले ८ हजार ८ सय ७४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २ सय १५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३ सय १० मत पाएका छन् ।

हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ । बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस