५ चैत्र २०८२, बिहिबार । March 19, 2026

इलाम–२ अपडेट

२१ हजार ८ सय मत गणना सकियो, सुहाङको अग्रता कायमै


१७ बैशाख २०८१, सोमबार  

6
Shares

इलाम । इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म गणना भएका २१ हजार ८ सय १० मतमा सुहाङको पोल्टामा ८ हजार ८ सय ९८ मत परेको छ । यस्तै उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले हालसम्म ६ हजार २ सय ८० मत प्राप्त गरेका छन् ।

यी दुई बिचको मतान्तर भने २ हजार ६ सय १८ को रहेको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा