१९ माघ २०८१, शनिबार । February 1, 2025

बझाङ उपनिर्वाचन अपडेट

एमाले उम्मेदवार भण्डारी अग्र स्थानमा, मतान्तर कति ?



बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी ३ हजार ४ सय ९७ मतसहित अग्र स्थानमा रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ८ सय २० मतसहित पछ्याइरहेका छन् । पछिल्लो मतरिणाम अनुसार नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा पुगेका छन् । उनले हालसम्म १ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् भने चौथौ स्थानमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह रहेका छन् ।

उनले हालसम्म १ हजार ५० मत प्राप्त गरेको अवस्था छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागु

तनहुँमा बस दुर्घटना, १ जनाको मृत्यु १४ जना घाइते

कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस