२८ मंसिर २०८२, शनिबार । December 13, 2025

बझाङ उपनिर्वाचन अपडेट

एमाले उम्मेदवार भण्डारी दोब्बर बढी मतले अघि



बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी दोब्बर बढी मतले अघि देखिएका छन् ।

भण्डारीले १ हजार ३ सय ३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ६ सय ५६ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा ४ सय २ मत सहित नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा रहेका छन् ।

नेकपा एकीकतृ समाजवादीका दिलबहादुर सिंह भने चौथो स्थानमा रहेका छन् । उनले हालसम्म जम्मा ३ सय ६९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले