२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

कर्णाली प्रदेश

सरकार गठनका लागि दाबी पेस गर्ने समय घर्किँदै, गठबन्धनमा मिलेन कुराकानी



सुर्खेत । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समय आज सकिँदैछ ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिलाई आज साँझ ५ बजेर ५० मिनेटको समय दिएका थिए । तर, कर्णालीमा माओवादी र एमालेबीच भागबण्डामा कुरा नमिल्दा हालसम्म पनि दाबी पेस गर्ने बिषयमा अन्योलता देखिएको छ ।

मुख्यमन्त्री छाडेको माओवादी अर्थ सहित अन्य ४ मन्त्रालय आफुले पाउनुपर्ने र सभामुख पनि आफ्नो दलले पाउनुपर्ने अडानमा छ । तर, एमाले भने अर्थ मन्त्रालय आफुले राख्ने पक्षमा देखिन्छ ।

यहि बिषयमा गठबन्धन दलहरुबीच मतभेद देखिएपछि सरकार गठनमा अन्योलता देखिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको