१९ माघ २०८१, शनिबार । February 2, 2025

कर्णालीमा अझै जुटेन सहमति, छलफलबाट बाहिरिए एमाले नेताहरु



सुर्खेत । कर्णाली प्रदेशको नेतृत्वको बिषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेताहरुबीच अझै पनि सहमति जुट्न सकेको छैन् ।

केन्द्रीय गठबन्धनको निर्णय अनुसार कर्णालीको नेतृत्व एमालेले पाउने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले प्रचण्डको निर्देशनको अवज्ञा गरेपछि बिषय झनै जटिल बन्दै गएको छ । सहमति जुटाउनका लागि करिब ५ घण्टादेखि मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफल जारी छ ।

छलफलकै बीचमा दिउँसो साढे १ बजे नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल र प्रदेश इन्चार्ज लेखराज भट्ट बैठकमा सहभागी भएका थिए । करिब २ घण्टाको छलफल पछि जारी बैठकबाट एमालेका नेताहरू बाहिरिएका हुन् ।

यद्यपी अझै पनि सहमति जुट्न भने सकेको छैन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई