२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

चन्द्रागिरि नगर क्षेत्रमा पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम हुँदै



काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रमा रहेका पुराना तस्बिरहरुको बिशेष प्रदर्शनी आज हुदैछ ।

चन्द्रागिरि नगरपालिका वडा नं.११ सतुगंलमा आज चन्द्रागिरि नगर क्षेत्रमा पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम हुँदैछ । सतुगंलस्थित जेसिस स्कुलमा आयोजना हुने सो कार्यक्रम बिहान १०ः३० बजेबाट सुरु हुने विद्यालयले जनाएको छ। प्रदर्शनीमा चन्द्रागिरि नगरपालिका क्षेत्रका डेढ सय वर्षअघि कोरिएका चित्र तथा करिब १ शताब्दीअघि खिचिएका तस्बिरहरू समेत प्रदर्शनीमा राखिने बताइएको छ।

प्रदर्शनीमा करिब १५० वटा तस्बिरहरू समावेश गरिने विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए । फोटो म्युजियम नेपाल, नेपाल फोटो फाउण्डेशन लगायतको संस्थासँगको सहकार्यमा एक दिने प्रदर्शनी कार्यक्रम आयोजना हुन लागेको बताइएको छ।

प्रदर्शनीमा विशेष गरि चन्द्रागिरि नगरपालिका क्षेत्रका सांस्कृतिक, सामाजिक, वातावरणीय पक्ष तथा विकास निर्माण गतिविधिहरू तुलनात्मक रुपमा प्रस्तुत हुने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको