२० माघ २०८१, आइतबार । February 2, 2025

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका यूवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा बैठकमा पेस भएका दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा दाहालको पक्षमा बढी मत देखिएकाले उनि राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट

आजको मौसमः काठमाडौंको तापक्रम घट्यो, देशको पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

माघ २० गते आइतबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २० गते

महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी