६ चैत्र २०८१, बिहिबार । March 20, 2025

राष्ट्रिय सभा निर्वाचन

बागमतीमा सत्ता गठबन्धनका चारै जना निर्वाचित



काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चारै विजयी भएका छन् ।

बिहिबार भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् । अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६ हजार ५ सय ३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६ हजार ६ सय २२ मतभार पाएर निर्वाचित भए ।

अपाङ्गता र अल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६ हजार ३सय ८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६ हजार ५ सय १२ मतभार पाएर निर्वाचित भएका हुन् ।

बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसइई परीक्षा आजदेखि, पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

अमेरिकी डलरको भाउ ओरालो यात्रामा, युरो र पाउन्ड स्टर्लिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत

युगान्डबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला टोली

काठमाडौं। चार देशीय महिला टी-२० सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि

एसईई परीक्षा अवधिभर दुर्गेश थापाले कुनै कार्यक्रम नगर्ने

काठमाडौं । गायक तथा सर्जक दुर्गेश थापाले भोलिदेखि सुरु हुन