१२ पुस २०८२, शनिबार । December 28, 2025

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

महासचिव सहित अन्य पदाधिकारीको भने टुंगो लाग्न बाँकी



कैलाली । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् ।

रेशम पत्नी रञ्जिता श्रेष्ठ पनी पार्टी अध्यक्षमा आंकाक्षी रहेको भएपनि निर्धारित समयमा रेशमको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य रहेका थिए । पार्टी संरक्षक समेत रहेको चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम पत्नि रञ्जिता श्रेष्ठ रहेकी थिइन ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist