२२ माघ २०८२, बुधबार । February 4, 2026

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना, पाइलट गम्भिर घाइते



मनाङ । शनिबार बिहान रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०–बी ३ ई मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ ।

बिहान ७ बजेर ३० मिनेट जाँदा हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा अन्य यात्रु नभएको र पाइलट गम्भिर घाइते भएको जनाइएको छ । पाइलटलाई उपचारका लागि काठमाडोंको ह्याम्स हस्पिटल ल्याइँदै छ । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण खुलिसकेको छैन । असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ ।दुर्घटनापछि जहाजमा आगलागी भएको छ । मनाङ एयरको यो एउटा मात्रै हलिकप्टर हो । जहाज लुक्लामै रहेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल